Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

बूढानिलकण्ठ बैठकमा को–को छन् ?

बूढानिलकण्ठ बैठकमा को–को छन् ?

  • बुधवार, बैशाख २२ २०७८

  • 965
    SHARES

  • बूढानिलकण्ठ बैठकमा को–को छन् ?

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेताहरुको भेटवार्ता अहिले बूढानिलकण्ठमा जारी छ ।

    देउवानिवासमा जारी भेटवार्तामा प्रधानमन्त्री ओलीसँग एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री विष्णु पौडेल सहभागी छन् ।

    त्यस्तै कांग्रेसबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, महामन्त्री पूर्णबहादुर खड्का र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला सहभागि रहेका छन् ।

    भेटमा पछिल्लो राजनीतिक परिस्थिति, संसदको विशेष अधिवेशन, राष्ट्रिय सभा उपनिर्वाचन लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ।


    बुधवार, बैशाख २२ २०७८०५:५९:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij