Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

आज मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द

आज मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द

  • सोमवार, बैशाख २० २०७८

  • 447
    SHARES

  • आज मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द

    काठमाडौं । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले आज (सोमबार) मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।

    आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

    उनका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्डलाई भने उडान अनुमति दिइने भएको छ ।

    यसैगरी मन्त्रिपरिषद्ले वैशाख २२ गते रातिदेखि भारतलगायत सबै देशसँगको अन्तर्राष्ट्रिय उडान रोक्ने पनि निर्णय गरेको छ ।


    सोमवार, बैशाख २० २०७८०६:५४:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij