Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

विशाल बजारको शेयर तीन महिनापछि फुकुवा

विशाल बजारको शेयर तीन महिनापछि फुकुवा

  • बिहिवार, बैशाख ९ २०७८

  • 845
    SHARES

  • विशाल बजारको शेयर तीन महिनापछि फुकुवा

    काठमाडौं । विशाल बजार कम्पनीको शेयर कारोबार तीन महिनापछि फुकुवा भएको छ ।

    विशाल बजारले लेखा परीक्षण भएको वित्तीय विवरण र लेखा परीक्षकको प्रतिवेदन पेश नगरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले माघ १८ गतेदेखि यो कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो ।

    नेप्सेले बुधबार विशाल बजारको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेपछि आजबाट सेयर कारोबार हुनेछ ।


    बिहिवार, बैशाख ९ २०७८१२:१६:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij