Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

श्रीकृष्ण क्षेत्रीको ‘राम हो झुमा हो’ (भिडियोसहित)

श्रीकृष्ण क्षेत्रीको ‘राम हो झुमा हो’ (भिडियोसहित)

  • बुधवार, बैशाख ८ २०७८

  • 1.4K
    SHARES

  • श्रीकृष्ण क्षेत्रीको  ‘राम हो झुमा हो’ (भिडियोसहित)

    काठमाडौं । गायक श्रीकृष्ण क्षेत्री र गायिका मेलिना राईको स्वरमा ‘राम हो झुमा हो’ बोलको गीत भर्खरै सार्वजनिक भएको छ ।

    बिदुर गिरीको शब्द तथा गायक स्वयम् श्रेत्रीको संगीत रहेको छ । मौलिक लोक आधुनिक शैलीको गीतमा मुख्य मायाप्रेमको विषयलाई समेटिएको छ ।

    आफुले मन पराएको मायालाई प्रेमभाव व्यक्त गर्दैे मनाएको विषबस्तुलाई कलाकार सुनिल क्षेत्री र गीता ढुङगानाले अभिनय मार्फत उतारेका छन् ।

    गीतमा सुनिल क्षेत्रीको निर्देशन रहेको छ । छत्रभुमि म्युजिकको अफिसिय युटयुवमार्फत सार्वजनिक गरिएको हो ।


    बुधवार, बैशाख ८ २०७८०१:५८:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij