Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्ने

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्ने

  • बुधवार, बैशाख ८ २०७८

  • 780
    SHARES

  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज  पनि बस्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (बुधबार) पनि बस्दै छ । बैठक कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने नेता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

    हिजोदेखि जारी स्थायी कमिटी बैठकमा विभिन्न विषयको कार्यसूची बनाएर छलफल भइरहेको छ ।

    विधान संशोधन, संगठनात्मक कार्यदलको काम, आगामी केन्द्रीय समितिको बैठक, वर्तमान सरकारविरुद्ध नयाँ सरकार गठन, सरकारबाट समर्थन फिर्ता र विविध विषयमा कार्यसुची तय गरेको उहाँको भनाइ छ ।

    आजको उक्त विषयमाथि थप छलफल गरी निर्णयमा पुग्ने श्रेष्ठले बताउनुभयो ।


    बुधवार, बैशाख ८ २०७८०९:२१:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij