Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रि–ओपन सेसनमा बढ्यो नेप्से

प्रि–ओपन सेसनमा बढ्यो नेप्से

  • मंगलवार, बैशाख ७ २०७८

  • 1.9K
    SHARES

  • प्रि–ओपन सेसनमा बढ्यो नेप्से

    काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ११.३१ अंकले बढेर २६७३.२४ विन्दुमा आइपुगेको छ ।

    आज २१ कम्पनीको मूल्य बढेको छ भने ५ कम्पनीको घटेको छ । १४ कम्पनीको भने मूल्य परिवर्तन भएको छैन ।

    कुल ४१ कम्पनीको यो सेसनमा कारोबार भएको छ । जसमा ७३ लाख ४० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    कुल १२ हजार ४४३ कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।


    मंगलवार, बैशाख ७ २०७८११:४६:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij