Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने सीसीएमसीको निर्णय

सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने सीसीएमसीको निर्णय

  • शनिवार, बैशाख ४ २०७८

  • 1.4K
    SHARES

  • सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने सीसीएमसीको निर्णय

    काठमाडौं- कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ।
    सीसीएमसीको आज बसेको बैठकले मन्त्रिपरिषद्लाई उक्त सिफारिस गर्ने निर्णय गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलको सचिवालयले जानकारी दिएको छ।
    कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएसँगै बढ्दो जोखिमलाई मध्यनजर गर्दै सीसीएमसीले यस्तो निर्णय गरेको हो।


    शनिवार, बैशाख ४ २०७८०५:२१:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij