Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

२५ करोड रुपैयाँभन्दा बढीको आईपीओ आउने पक्का

२५ करोड रुपैयाँभन्दा बढीको आईपीओ आउने पक्का

  • बिहिवार, बैशाख २ २०७८

  • 1.5K
    SHARES

  • २५ करोड रुपैयाँभन्दा बढीको आईपीओ आउने पक्का

    काठमाडौँ – २५ करोड १८ लाख रुपैयाँ भन्दा बढीको आईपीओ आउने पक्का भएको छ।

    बिहीबार नेपाल धितोपत्र बोर्डले सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई आईपीओ जारी गर्न स्वीकृति प्रदान गरेको हो।

    सीईडीबी हाइड्रोपावरको आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।

    बोर्डले दिएको जानकारी अनुसार एक सय रुपैयाँ अंकित मूल्यमा कम्पनीले २५ लाख १८ हजार २ सय ३० कित्ता अर्थात २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ।


    बिहिवार, बैशाख २ २०७८०६:०५:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij