Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

नयाँ वर्षमा प्रधानमन्त्री ओलीले द्वन्द्वपीडितलाई सम्मान गर्दै

नयाँ वर्षमा प्रधानमन्त्री ओलीले द्वन्द्वपीडितलाई सम्मान गर्दै

  • बुधवार, बैशाख १ २०७८

  • 718
    SHARES

  • नयाँ वर्षमा प्रधानमन्त्री ओलीले द्वन्द्वपीडितलाई सम्मान गर्दै

    काठमाडौं । नयाँ वर्ष २०७८ का अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वपीडितलाई सरकारका तर्फबाट सम्मान गर्ने कार्यक्रम तय भएको छ ।

    तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वकालमा लडाकु रहेका र हालसम्म राज्यले उचित सम्मान र सम्बोधन नगरेका र अन्य पीडितलाई सम्मान गर्न लागिएको हो ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री ओलीले वैशाख १ गते बिहान प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने र दिउँसो उक्त सम्मान कार्यक्रम हुने जानकारी दिनुभयो ।


    बुधवार, बैशाख १ २०७८०६:५६:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij