Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

यसकारण स्थगित भयो कांग्रेस केन्द्रीय समितिको बैठक

यसकारण स्थगित भयो कांग्रेस केन्द्रीय समितिको बैठक

  • सोमवार, चैत्र ३० २०७७

  • 1.3K
    SHARES

  • यसकारण स्थगित भयो कांग्रेस केन्द्रीय समितिको बैठक

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराजको चितवनमा निधन भएका कारण बैठक स्थगित गरिएको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभएको छ ।

    आजको बैठकमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको तथ्यांक केन्द्रमा पठाउने समय थपबारे छलफल गर्ने लगायतका एजेण्डा थियो । अर्को बैठक तय भएको छैन ।


    सोमवार, चैत्र ३० २०७७०१:१२:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij