Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

१ अंकले बढेको नेप्से नयाँ उचाइमा

१ अंकले बढेको नेप्से नयाँ उचाइमा

  • सोमवार, चैत्र २३ २०७७

  • 954
    SHARES

  • १ अंकले बढेको नेप्से नयाँ उचाइमा

    काठमाडौं । आज सेयर बजारको परिसूचक नेप्से १ अंकले बढेर नयाँ उचाइमा पुगेको छ । दिनको कारोबारपछि परिसूचक २६५८ अंकमा कायम भएको छ । यो अंक अहिलेसम्मकै उच्च हो । आइतबार मात्रै नेप्सेले नयाँ उचाइ बनाएको थियो ।

    यस दिन ७ अर्ब २९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । रकमका आधारमा आइतबारको तुलनामा कारोबार रकम खुम्चिएको छ । आइतबार ९ अर्ब रुपैयाँको किनबेच भएको थियो ।

    यस दिन बैंकिङ ११, विकास बैंक १३, निर्जीवन बीमा १०६ र जीवन बीमा ३८ अंकले घटेका छन् । लगानी र फाइनान्स समूह १ अंकमुनि रातो रहेका छन् ।

     


    सोमवार, चैत्र २३ २०७७०३:४८:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij