Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईं नियुक्त

विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईं नियुक्त

  • शुक्रवार, चैत्र २० २०७७

  • 806
    SHARES

  • विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईं नियुक्त

    काठमाडौं । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । शुक्रबार बिहान बसेको बसेको मन्त्रिपरिषद बैठकले सुचना तथा सञ्चार प्रविधि मन्त्रालयको प्रस्तावमा बोर्ड अध्यक्षमा हुमागाईंलाई नियुक्त गरेको हो ।

    बोर्डको अध्यक्षका लागि हुमागाई सहित लेखनाथ शर्मा रमेशकुमार खड्काको आबेदन परेको थियो । विज्ञापन बोर्डमा सदस्यहरु यसअघि नै नियुक्ति भइसकेको छन् ।


    शुक्रवार, चैत्र २० २०७७०१:०१:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij