Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

देउवा र प्रचण्डबीच बुढानिलकण्ठमा भेटवार्ता, बाबुरामसँग पनि छलफल

देउवा र प्रचण्डबीच बुढानिलकण्ठमा भेटवार्ता, बाबुरामसँग पनि छलफल

  • मंगलवार, चैत्र १७ २०७७

  • 1.4K
    SHARES

  • देउवा र प्रचण्डबीच बुढानिलकण्ठमा भेटवार्ता, बाबुरामसँग पनि छलफल

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ ।

    देउवालाई भेट्न प्रचण्ड उहाँकै निवास बूढानीलकण्ठमा पुग्नुभएको थियो । दुई नेताबीच सवा तीन बजेदेखि चार बजेसम्म छलफल भएको छ ।

    देउवासँगको छलफल सकेर प्रचण्ड जसपा नेता बाबुराम भट्टराई भेट्न पुग्नुभएको थियो । प्रचण्ड–बाबुरामबीच पनि बाबुराम निवासमा छलफल भएको छ ।

    नेकपा खारेज गरी एमाले–माओवादी ब्युँताउने सर्वोच्चको फैसलाविरुद्ध आज सर्वोच्चमा पुनरावलोकनको माग गरेका प्रचण्डले राजनीतिक भेटघाट बढाउनुभएको हो ।


    मंगलवार, चैत्र १७ २०७७०७:१८:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij