Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

साउन १ गतेदेखि वृद्धभत्ता बढाउने प्रधानमन्त्रीको घोषणा

साउन १ गतेदेखि वृद्धभत्ता बढाउने प्रधानमन्त्रीको घोषणा

‘कसैलाई आपत्ति भए होस’
  • मंगलवार, चैत्र १७ २०७७

  • 1.1K
    SHARES

  • साउन १ गतेदेखि वृद्धभत्ता बढाउने प्रधानमन्त्रीको घोषणा

    काठमाडौं । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गर्नुभएको छ । ओलीले आगामी साउन एक गतेदेखि नै लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्ने बताउनुभयो । ्

    रिपोर्टर्स क्लव नेपालको २३औँ बार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा प्रधानमन्त्री ओलीले सरकारले नागरिकको लागि काम गरेकोमा केही व्यक्तिले आपत्ति जनाइरहेको बताउदै आगामी साउन १ गतेदखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइने विशवास दिलाउनुभयो ।

    उहाँले भन्नुभयो– यो कदमले कसैलाई आपत्ति भए पनि होस ।


    मंगलवार, चैत्र १७ २०७७०६:३९:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij