Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

सर्वोच्चले घोक्र्याएर एमालेमै फर्काइदियोः माधव नेपाल

सर्वोच्चले घोक्र्याएर एमालेमै फर्काइदियोः माधव नेपाल

  • शनिवार, चैत्र १४ २०७७

  • 741
    SHARES

  • सर्वोच्चले घोक्र्याएर एमालेमै फर्काइदियोः माधव नेपाल

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई सर्वोच्च अदालतले घोक्र्याएर एमालेमै फर्कादिएको बताउनुभएको छ ।

    सोहि कार्यक्रममा ‘नागरिकको प्रश्न दलहरुको जवाफ’ विषयक अन्तक्र्रिया कार्यक्रममा वरिष्ठ नेता नेपालले सर्वोच्चले पुरानै पार्टीमा फर्कादिए पनि त्यहाँ आफूका लागि ढोका बन्दा भएको बताउनुभएको हो । उहाँले ओलीले आफूलाई पार्टीबाट घोक्र्याउन खोजको भन्दै आफू नडराउने बताउनुभयो ।

    उहाँले सर्वोच्चको आदेश अनुसार पुरानो ठाउँमा फर्कन खोजे पनि आफूहरुका लागि ठोका बन्द भएको बताउनुभयो ।

    उहाँले सर्वोच्च अदालतले पार्टीलाई २०७५ जेठ ३ गते अगाडिको अवस्थामा फर्कादिए पनि ओलीले त्यसलाई अस्वीकार गर्दै गोप्य भेला बोलाएर आफ्नो पक्षलाई बाइकट गरेर अगाडि बढेको बताउनुभयो ।


    शनिवार, चैत्र १४ २०७७०६:५२:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij