Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

कांग्रेसलाई सत्ता नभई ओलीको विकल्प चाहिएको वरिष्ठ नेता पोडेलको भनाइ

कांग्रेसलाई सत्ता नभई ओलीको विकल्प चाहिएको वरिष्ठ नेता पोडेलको भनाइ

  • शुक्रवार, चैत्र १३ २०७७

  • 754
    SHARES

  • कांग्रेसलाई सत्ता नभई ओलीको विकल्प चाहिएको वरिष्ठ नेता पोडेलको भनाइ

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसलाई सत्ता नभई केपी ओलीको विकल्प चाहिएको बताउनु भएको छ ।

    पार्टीका पूर्व मोरङ सभापति एवम् संविधान सभा सदस्य अशोक कोइरालाको श्रद्धाञ्जली सभामा सहभागी हुन आज विराटनगर पुग्नुभएका नेता पौडेलले स्थानीय सञ्चारकर्मीसित आफ्नो पार्टीले केपी ओलीको विकल्प खोजिरहेको बताउनु भएको हो ।

    उहाँले सबै विपक्षी दल एक ठाउँमा बसेर, छलफलर गरेर केपी ओलीको विकल्प दिन सकिने विश्वास प्रकट गर्नुभयो ।


    शुक्रवार, चैत्र १३ २०७७०६:४२:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij