Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

ओली हाम्रो मागप्रति सकारात्मक हुनुहुन्छः जसपा अध्यक्ष ठाकुर

ओली हाम्रो मागप्रति सकारात्मक हुनुहुन्छः जसपा अध्यक्ष ठाकुर

  • शुक्रवार, चैत्र १३ २०७७

  • 1.1K
    SHARES

  • ओली हाम्रो मागप्रति सकारात्मक हुनुहुन्छः जसपा अध्यक्ष ठाकुर

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफूहरुको मागप्रति सकारात्मक रहेको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले बताउनु भएको छ ।

    उहाँले मधेशको मुद्दामा प्रधानमन्त्री ओलीसँग सकारात्मक कुरा भएको बताउनु भयो । आज प्रदेश नम्बर २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको होली मिलन समारोह कार्यक्रममा अध्यक्ष ठाकुरले कतिपय मुद्दाहरु जिल्ला अदालत, कतिपय उच्च र कतिपय सर्वोच्चमा रहेकाले यस विषयमा महान्यायाधिवक्ताको कार्यालयसँग राय मागिएको जानकारी दिनुभयो ।

    प्रधानमन्त्रीसँग पटक–पटक भएका वार्ता सकारात्मक रहेकोले आफूहरुको माग सम्बोधन हुनेमा विश्वस्त रहेको उहाँले बताउनु भएको छ ।


    शुक्रवार, चैत्र १३ २०७७०६:३८:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij