Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

कांग्रेसको नेतृत्वमा सरकार गठन गरेर निश्पक्ष निर्वाचनमा जानुपर्ने गगन थापाको भनाइ

कांग्रेसको नेतृत्वमा सरकार गठन गरेर निश्पक्ष निर्वाचनमा जानुपर्ने गगन थापाको भनाइ

  • शनिवार, चैत्र ७ २०७७

  • 716
    SHARES

  • कांग्रेसको नेतृत्वमा सरकार गठन गरेर निश्पक्ष निर्वाचनमा जानुपर्ने गगन थापाको भनाइ

    सुर्खेत । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कांग्रेसको नेतृत्वमा सरकार गठन गरेर निश्पक्ष निर्वाचनमा जानुपर्ने बताउनुभएको छ ।

    शनिबार वीरेन्द्रनगरमा गिरिजा प्रसाद कोइरालाको ११ औं स्मृति दिवसमा आयोजित कार्यक्रममा थापाले कांग्रेसले सरकार गठनमा अग्रसरता देखाउनुपर्ने बताउनुभयो ।

    थापाले प्रधानमन्त्रीले गरेकाे असंवैधानिक कदमहरूलाई कांग्रेस नेतृत्वको सरकारले सच्याउने विश्वास दिलाउनुभयाे ।

    प्रधानमन्त्री केपी ओलीले कयौं वर्ष अगाडि बनेका पुल तथा सडक उद्घाटन गरेर जनतालाई झुक्याएको थापाकाे आरोप छ ।


    शनिवार, चैत्र ७ २०७७०६:३७:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij