काठमाडौं । काभ्रेको पातलेखेलका कृषकले पातको लम्बाइ १४० सेमीसम्म र चौडाइ ६० सेमीसम्म भएको रायोको साग उत्पादन गरेका छन् ।

कृषकहरु लक्ष्मी धिताल र पद्मा धितालको फार्ममा यति ठूलो रायो उत्पादन भएको हो ।
विनोद न्यौपानेले ट्विटरमार्फत यसको जानकारी दिएका हुन् ।
