Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति भण्डारीद्वारा सर्वदलीय बैठक आह्वान

राष्ट्रपति भण्डारीद्वारा सर्वदलीय बैठक आह्वान

  • सोमवार, चैत्र २ २०७७

  • 872
    SHARES

  • राष्ट्रपति भण्डारीद्वारा सर्वदलीय बैठक आह्वान

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाउनुभएको छ ।  मंगलबार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

    बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको उहाँले जानकारी दिनुभयो ।


    सोमवार, चैत्र २ २०७७०८:२३:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij