Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा ५१.२३ अंकको गिरावट

नेप्सेमा ५१.२३ अंकको गिरावट

पाँच कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि
  • आइतवार, चैत्र १ २०७७

  • 1.1K
    SHARES

  • नेप्सेमा ५१.२३ अंकको गिरावट

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ५१.२३ अंकले घटेर दुई हजार चार सय ७ दशमलब २५ विन्दुमा थामिएको छ ।

    नेप्सेका अनुसार आज ४ अर्ब ९५ करोड २७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमध्ये दुईवटा बढेका छन् । त्यस्तै अन्य सबै समूह भने घटेका छन् ।

    बजार घटे पनि आज पाँच कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । चन्द्रागिरी हिल्स लिमिटेड, पञ्चकन्यामाई हाइड्रोपावर कम्पनी, अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी, रैराङ हाइड्रोपावर कम्पनी र घलेम्दी हाइड्रोपावर कम्पनीको ९ प्रतिशत्भन्दा बढीले बृद्धि भएको हो ।


    आइतवार, चैत्र १ २०७७०३:३९:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij