Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको स्थायी कमिटि बैठक जारी, एमालेतिर गएका नेताबारे छलफल

माओवादी केन्द्रको स्थायी कमिटि बैठक जारी, एमालेतिर गएका नेताबारे छलफल

  • शनिवार, फाल्गुण २९ २०७७

  • 1.0K
    SHARES

  • माओवादी केन्द्रको स्थायी कमिटि बैठक जारी, एमालेतिर गएका नेताबारे छलफल

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाडाँमा जारी छ । पार्टी छोडेर नेकपा एमालेतिर लागेका नेताहरु बारे छलफल गर्न बैठक बसिरहेको हो ।

    रामबहादुर थापा बादल सहित २३ जनालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य मनोनयन गर्नुभएको थियो । आफू निकट केन्द्रीय सदस्यहरु बोलाएर थापालाई बागमतीको इन्चार्ज दिने निर्णय समेत ओलीले गर्नुभएको छ ।

    लगत्तै, अहिले बिहान माओवादी केन्द्रको स्थायी कमिटी बैठक बोलाएको हो । ओलीतिर लागेका नेताहरुलाई पार्टीमा र्फकन माओवादीले आग्रह गरेको थियो ।


    शनिवार, फाल्गुण २९ २०७७१०:१०:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij