Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

राजनीतिबाट विश्राम लिएपछि यात्रा संस्मरण लेख्छुः माधव नेपाल

राजनीतिबाट विश्राम लिएपछि यात्रा संस्मरण लेख्छुः माधव नेपाल

  • शुक्रवार, फाल्गुण २८ २०७७

  • 777
    SHARES

  • राजनीतिबाट विश्राम लिएपछि यात्रा संस्मरण लेख्छुः माधव नेपाल

     

    काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिबाट विश्राम लिएपछि आफूले यात्रा संस्मरण लेख्ने जानकारी दिनुभएको छ ।

    मदन लामा (लामाखुले)को यात्रा संस्मरण ‘युरोप यात्राका सम्झनाहरु’ को आज लोकार्पण गर्दै उनले आफूले चाहँदा राजनीतिबाट विश्राम लिन नपाएको बताउनुभयो ।

    आफूले विश्राम चाहँदा यस्तो बेलामा भाग्ने भनेर रोकिने गरेको उनको भनाइ थियो। पद नछाड्दा पनि कहिल्यै नछाडेको आरोप लाग्ने उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो, ‘नछाड्दा कहिल्यै छाड्ने भन्ने र छाड्न लाग्दा भाग्यो भन्ने छ।’

    पुस्तकका लेखक राईले आफूले युरोप यात्राका क्रममा देखेका र भोगेका कुरा समेटेर पुस्तक लेखेको जानकारी दिनुभयो ।


    शुक्रवार, फाल्गुण २८ २०७७०८:०५:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij