Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

माधव पक्षले बोलायो भावी रणनीति तय गर्न स्थायी कमिटी बैठक

माधव पक्षले बोलायो भावी रणनीति तय गर्न स्थायी कमिटी बैठक

  • शुक्रवार, फाल्गुण २८ २०७७

  • 802
    SHARES

  • माधव पक्षले बोलायो भावी रणनीति तय गर्न स्थायी कमिटी बैठक

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ । आफूहरुलाई थाहै नदिइ केन्द्रीय कमिटी विस्तार र पार्टीका अन्य कमिटी हेरफेर गरेपछि नेपाल पक्षले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको हो ।

    शुक्रबार नेकपा एमालेले महाधिवेशनको मिति तोक्नेसँगै विभिन्न पार्टी कमिटी विस्तार एवम् पुनर्गठन गरेको हो । भावी रणनीति तय गर्न स्थायी कमिटी बैठक बोलाइएको बताइएको छ ।

     


    शुक्रवार, फाल्गुण २८ २०७७०६:४८:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij