Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कार्यकर्तालाई प्रशिक्षण दिन प्रचण्ड बुटवलमा

कार्यकर्तालाई प्रशिक्षण दिन प्रचण्ड बुटवलमा

  • शुक्रवार, फाल्गुण २८ २०७७

  • 1.0K
    SHARES

  • कार्यकर्तालाई प्रशिक्षण दिन प्रचण्ड बुटवलमा

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल जानु भएको छ ।

    बुटवलमा पार्टी कार्यकर्ता प्रशिक्षण तथा दलित पत्रकार संघको महाधिवेशन उद्घाटनको लागि प्रचण्ड बुटवल जानु भएको हो ।

    संघको प्रथम महाधिवेशन बुटवलमा हुँदै छ । सोही अवसरमा विहान दलित पत्रकार संघको आयोजनामा बुटवलमा प्रभातफेरी कार्यक्रम भएको थियो । उक्त कार्यक्रम उद्घाटन गरेपछि प्रचण्डले दिउँसो बुटवलको क्लब डेनोभोमा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।


    शुक्रवार, फाल्गुण २८ २०७७१०:४२:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij