Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

‘लिगलिग कोट’को भिडियो सार्वजनिक (भिडियोसहित)

‘लिगलिग कोट’को भिडियो सार्वजनिक (भिडियोसहित)

रामचन्द्र गिरीको शब्द तथा लय
  • मंगलवार, फाल्गुण २५ २०७७

  • 1.4K
    SHARES

  • ‘लिगलिग कोट’को भिडियो सार्वजनिक (भिडियोसहित)

    गोरखा । वैदेशिक रोजगारीको सिलसिलामा लामो समयदेखि कतारमा रहेका गोरखाको पालुङटारका रामचन्द्र गिरीले लिगलिग कोटको प्रचार तथा प्रसारका लागि म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

    गिरीको लय तथा शब्दमा ‘लिगलिग कोट’ भिडियो सार्वजनिक भएको हो । आफ्नो जन्मभूमिप्रतिको माया र पर्यटन बिकासमा टेवा पुर्याउने उदेश्यले बनाइएको उनको दाबी छ । गीतमा शान्तिश्री परियार र गिरी आफैंको आवाज रहेको छ ।

    गीततको म्युजिक भिडियो सुटिङसुन्दर पर्यटकीय ठाउँ लिगलिग कोटमा गरिएको छ । विशाल बैरागीद्वारा निर्देशित भिडियोमा रन्जिता गुरुङ, रिया खड्का, रोशन नेपाली, दिनेश थापालगायतको अभिनय रहेको छ ।

    गीतमा गोरखाका महत्वपूर्ण पर्यटकीय ठाउँहरु लिगलिग कोट, कालिका दरवार, मनकामना, बारपाकलगायत ठाउँको बयान गरिएको छ । गायक गिरीले आउने दिनमा पालुङटार, लिगलिगकोटलगायत पर्यटकीय ठाउँको बिकास र समृद्धिको लागि सहयोग र सहकार्य गर्ने बताए ।

     


    मंगलवार, फाल्गुण २५ २०७७०३:३८:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij