Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

जसले संविधान संशोधनको माग सम्बोधन गर्छ त्यसैलाई साथ : नेता कर्ण

जसले संविधान संशोधनको माग सम्बोधन गर्छ त्यसैलाई साथ : नेता कर्ण

“हाम्रा लागि पावर होइन, एजेण्डा महत्वपूर्ण हो”
  • आइतवार, फाल्गुण २३ २०७७

  • 1.4K
    SHARES

  • जसले संविधान संशोधनको माग सम्बोधन गर्छ त्यसैलाई साथ : नेता कर्ण

    काठमाडौं । जनता समाजवादी पार्टी जसपाका प्रभावशाली नेता लक्ष्मण लाल कर्णले आफ्नो पार्टीका लागि पावर नभएर एजेण्डा महत्वपूर्ण भएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कर्णले भन्नुभयोे,“पावरका लागि हाम्रो पार्टी कसैसँग सहकार्य गर्दैन हामी जस्ले हाम्रा संविधान संशोधनलगायतका एजेण्डा सम्बोधन गर्छ उसैलाई साथ दिन्छ ।”

    हाम्रो पार्टीले यस अघि नै स्पष्ट पारिसकेको छ, आधिकारीक तवरले नफुटेको पार्टीको कुनै पनि समूहलाई हामी साथ दिदैनौँ भनेर, उहाँले भन्नुभयो ।


    आइतवार, फाल्गुण २३ २०७७०७:४६:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij