Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीले आज कोरोनाविरुद्धको खोप लगाउने

प्रधानमन्त्रीले आज कोरोनाविरुद्धको खोप लगाउने

  • आइतवार, फाल्गुण २३ २०७७

  • 771
    SHARES

  • प्रधानमन्त्रीले आज कोरोनाविरुद्धको खोप लगाउने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोरोना भाइरसविरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउनु हुने भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले सञ्चारकर्मीसँग भएको ‘कोरोनाविरुद्धको खोप अभियान’ सम्बन्धी अन्तरक्रियामा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे खोप लगाउने कार्यक्रम रहेको जानकारी दिनुभएको छ ।

    सरकारले आइतबारदेखि नै दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन गर्दैछ । सो अवसरमा करीब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको बताइएको छ ।


    आइतवार, फाल्गुण २३ २०७७०७:१०:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij