Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

हङकङको इलेक्टोरल प्रणालीमा नियन्त्रण गर्ने चीनको योजना

हङकङको इलेक्टोरल प्रणालीमा नियन्त्रण गर्ने चीनको योजना

  • शनिवार, फाल्गुण २२ २०७७

  • 737
    SHARES

  • हङकङको इलेक्टोरल प्रणालीमा नियन्त्रण गर्ने चीनको योजना

    एजेन्सी । चीनको उच्च कानून निर्माता निकाय नेशनल पिपुल्स कांग्रेस एनपीसीले हङकङमा राष्ट्रवादीले मात्रै शासन गर्न पाउने योजना सार्वजनिक गरेको छ ।

    हङकङको इलेक्टोरल प्रणालीमा नियन्त्रण कायम गर्ने चीनको योजना रहेको छ । कडा सुरक्षा कानुन लागु गरेलगत्तै चीनले यस्तो निर्णय सार्वजनिक गरेको हो ।

    चिनियाँ प्रधानमन्त्री लि खछियाङले एनपीसीको बैठकमा सम्बोधन गर्दे हङकङका विषयमा दखल नदिन विश्व समुदायलाई चेतावनी दिएका छन् ।
    यूरोपेली युनियन, हङकङका पूर्व गर्भनरलगायत चीनको पछिल्लो कदमको विरोध गरेका छन् ।

    चीनको स्वायत्त क्षेत्र हङकङ एक मुलुक, दुई प्रणाली अनुसार सञ्चालित छ ।


    शनिवार, फाल्गुण २२ २०७७०८:५७:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij