Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नरेन्द्र मल्लको ‘दुई दिनको जिन्दगी’ सार्वजनिक (भिडियोसहित)

नरेन्द्र मल्लको ‘दुई दिनको जिन्दगी’ सार्वजनिक (भिडियोसहित)

  • शुक्रवार, फाल्गुण २१ २०७७

  • 1.4K
    SHARES

  • नरेन्द्र मल्लको ‘दुई दिनको जिन्दगी’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौँ । लोकगायक नरेन्द्र मल्ल र लोक गायिका देबि घर्ती मगरकोे आवाजमा ‘दुई दिनको जिन्दगी’ बोलको लोक-दोहोरी गीत सार्वजनिक भएको छ । जसमा गायक मल्लको आफ्नै शब्द रहेको छ भने संगित पनि उनले आफै भरेका छन् ।

    गीतमा बाँसैको चोया लगाएतका मौलिक शब्दहरुको प्रयोग गरेर गायक मल्लले शब्द रचेका छन् । उनलाई आवाजमा गायिका देवी घर्ती मगरले साथ दिएकी छन् ।

    मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितलाईे एरेन्ज तथा मिक्सिङ दीपक सरगम बिसीले गरेका छन् ।

    गीतमा ललितपुरको सिकाली चौरको रमणीय दृश्यमा उतम श्रेष्ठ ‘शिशिर’, अन्जु पराजुली, रश्मि श्रेष्ठ र दिनेश काठयत काजीको रोमान्सलाई देख्न सकिन्छ ।

    उत्तम श्रेष्ठ शिसिरको निर्देशनमा तयार पारिएको गितमा सन्तोष राज बहकको कोरियोग्राफी रहेको छ।
    गीतलाई एस एस ओजी अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

      भिडियो


    शुक्रवार, फाल्गुण २१ २०७७१२:३८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij