Aug 03 2026 | २०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते
  • यो साता चर्चामा :
images

सरकार र विप्लव समूहबीच एकैदिन दुई चरणको वार्ता सम्पन्न

सरकार र विप्लव समूहबीच एकैदिन दुई चरणको वार्ता सम्पन्न

  • बुधवार, फाल्गुण १९ २०७७

  • 1.2K
    SHARES

  • सरकार र विप्लव समूहबीच एकैदिन दुई चरणको वार्ता सम्पन्न

    काठमाडौँ – सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच आज एकै दिन दोस्रो चरणको वार्ता पनि सम्पन्न भएको छ।

    आज बुधबार बिहान पहिलो चरणको वार्ता गरेका टोलीले अपरान्ह दोस्रो चरणको वार्ता पनि सम्पन्न गरेका छन्।

    सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईका अनुसार दोस्रो चरणको वार्ता विषय केन्द्रित भएको र दुवै पक्षबीच समान धारणानिकट पुगेका छन्।

    ‘नेपाल सरकार र नेत्रविक्रम चन्द ९विप्लव०ले नेतृत्व गर्नुभएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न भयो,’ भट्टराईले भनेका छन्, ‘वार्ता विषय केन्द्रित भएको, दुवै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।’

     


    बुधवार, फाल्गुण १९ २०७७०५:३३:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij