Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेप्सेमा पुनः गिरावट, ६० अंकले घट्यो बजार

नेप्सेमा पुनः गिरावट, ६० अंकले घट्यो बजार

  • मंगलवार, फाल्गुण १८ २०७७

  • 1.6K
    SHARES

  • नेप्सेमा पुनः गिरावट, ६० अंकले घट्यो बजार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन आज नेप्सेमा पुनः गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज करिब ६० अंकले गिरावट आएको हो ।

    साताको पहिलो कारोबार दिन आइतबार नेप्से करिब ८० अंकले घटेको घटेको थियो । सोमबार केही सुधारिएर कारोबार भएको बजार करिब ४० अंकले बढेको थियो ।

    आज व्यापार तथा होटल्स एन्ड टुरिजम समूहमा हरियाली छाएको छ भने अन्य समूहमा गिरावट आएको छ ।


    मंगलवार, फाल्गुण १८ २०७७०३:३९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij