Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

विप्लव समूहसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गर्ने, केहीबेरमा वक्तव्य आउने दाबी

विप्लव समूहसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गर्ने, केहीबेरमा वक्तव्य आउने दाबी

  • मंगलवार, फाल्गुण १८ २०७७

  • 1.1K
    SHARES

  • विप्लव समूहसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गर्ने, केहीबेरमा वक्तव्य आउने दाबी

    काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग सरकारले वार्ता गर्ने भएको छ । सो समूहसँग वार्ताका लागि आजै मात्र सरकारले वार्ता टोली गठन गर्दैछ ।

    बालुवाटारनिकट उच्च स्रोतका अनुसार दुवै पक्षबीचका अनौपचारिक छलफलपछि वार्ताको सहज वातावरण बनेको हो ।

    आजै केहीबेरमा सरकारले वक्तव्य जारी गरी वार्ता टोलीको नाम सार्वजनिक गर्ने स्रोतको दाबी छ ।

    विप्लव समूहले यसअघिनै तीन सदस्यीय वार्ता टोली गठन गरिसकेको छ ।

     


    मंगलवार, फाल्गुण १८ २०७७१२:४४:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij