Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड-माधव समूहको सचिवालय बैठक जारी

प्रचण्ड-माधव समूहको सचिवालय बैठक जारी

  • सोमवार, फाल्गुण १७ २०७७

  • 1.0K
    SHARES

  • प्रचण्ड-माधव समूहको सचिवालय बैठक जारी

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड माधव समूहको सचिवालय बैठक अहिले जारी छ ।

    सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसिरहेको हो । बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

    संसद् बैठकको मिति नजिकिदै गएका बेला कसरी अगाडि बढ्ने भन्नेबारे सचिवालयका नेताहरु छलफलमा जुटेको जनाइएको छ ।

    यसबाहेक निर्वाचन आयोगले पार्टी वैधानिकता विवाद नटुंग्याएको विषयमा पनि छलफल हुने भएको छ ।


    सोमवार, फाल्गुण १७ २०७७११:१४:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij