Sep 22 2026 | २०८३, आश्विन ६ गते

२०८३, आश्विन ६ गते
  • यो साता चर्चामा :
images

संसद् बैठक फागुन २३ गते अपरान्ह ४ बजे बोलाउन सिफारिस

संसद् बैठक फागुन २३ गते अपरान्ह ४ बजे बोलाउन सिफारिस

  • सोमवार, फाल्गुण १७ २०७७

  • 918
    SHARES

  • संसद् बैठक फागुन २३ गते अपरान्ह ४ बजे बोलाउन सिफारिस

    काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको बैठक आगामी चैत २३ गते ४ बजे राख्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ।

    यसअघि बसेको मन्त्रिपरिषद् बैठकमा छलफल भएपनि निर्णय भएको थिएन। तर, आज बसेको मन्त्रिपरिषद् बैठकले औपचारिक रूपमा उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

    सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि सरकारले यसअघि यही फागुन २३ गते बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।


    सोमवार, फाल्गुण १७ २०७७१०:४६:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij