Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

नेकपाका दुई संगठनको आज एकता घोषणा हुने

नेकपाका दुई संगठनको आज एकता घोषणा हुने

  • सोमवार, फाल्गुण १७ २०७७

  • 2.9K
    SHARES

  • नेकपाका दुई संगठनको आज एकता घोषणा हुने

    काठमाडौं । नेकपाको पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीच आज एकता घोषणा गर्न लागिएको छ ।

    एकता घोषणा सभामा पार्टीका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको आतिथ्यता रहने आयोजकहरुले जनाएका छन् ।

    कार्यक्रम दिउँसो १ बजेपछि कार्की ब्याङ्क्वेट, बबरमहल काठमाडौमा हुने तय भएको छ ।

    तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका भातृ संगठनका रुपमा रहेका दुई संगठनको एकता घोषणा गर्न लागिएको हो ।

    पार्टी एकतापछि हुनुपर्ने एकता घोषणा पार्टी विभाजनको अवस्थामा पुग्दा मात्रै हुन लागेको छ ।


    सोमवार, फाल्गुण १७ २०७७०९:३२:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij