Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभा बैठक फागुन २३ गते बस्ने मन्त्रिपरिषदको निर्णय

प्रतिनिधिसभा बैठक फागुन २३ गते बस्ने मन्त्रिपरिषदको निर्णय

  • शुक्रवार, फाल्गुण १४ २०७७

  • 802
    SHARES

  • प्रतिनिधिसभा बैठक फागुन २३ गते बस्ने मन्त्रिपरिषदको निर्णय

    काठमाडौं । सरकारले प्रतिनिधिसभा बैठक फागुन २३ गते बस्ने निर्णय गरेको छ ।

    शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

    ११ फागुनमा सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परामादेश जारी गरेको थियो । अब सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नुपर्नेछ ।

     


    शुक्रवार, फाल्गुण १४ २०७७०७:४७:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij