Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

ओली समूहले प्रमुख सचेतकबाट देव गुरुङलाई हटायो, विशाल भट्टराई नियुक्त

ओली समूहले प्रमुख सचेतकबाट देव गुरुङलाई हटायो, विशाल भट्टराई नियुक्त

  • शुक्रवार, फाल्गुण १४ २०७७

  • 956
    SHARES

  • ओली समूहले प्रमुख सचेतकबाट देव गुरुङलाई हटायो, विशाल भट्टराई नियुक्त

    काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले पार्टी संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको छ ।

    नेकपाकै अर्को खेमा प्रचण्ड–नेपाल समूहका नेता गुरुङलाई हटाएर ओली समूहका विशाल भट्टराईलाई प्रमुख सचेतक बनाइएको छ ।

    ओली समूहको संसदीय दलको बैठकले भट्टराईलाई नियुक्त गरेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

    प्रदेश १ का सांसदहरूको भेलामा प्रधानमन्त्री ओलीले गुरुङलाई प्रमुख सचेतकबाट हटाएर भट्टराईलाई नियुक्त गरेको जानकारी गराएको नेम्वाङले बताए ।


    शुक्रवार, फाल्गुण १४ २०७७०४:२८:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij