Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

संसद विघटन बदर गर्ने सर्वोच्चको फैसला

संसद विघटन बदर गर्ने सर्वोच्चको फैसला

  • मंगलवार, फाल्गुण ११ २०७७

  • 985
    SHARES

  • संसद विघटन बदर गर्ने सर्वोच्चको फैसला

    काठमाडौँ – सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् ।

    त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए । सर्वोच्चले १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि आदेश दिएको छ।

     


    मंगलवार, फाल्गुण ११ २०७७०६:०९:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij