Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

विप्लव समूहका महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन पक्राउ

विप्लव समूहका महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन पक्राउ

  • बुधवार, आषाढ ३१ २०७७

  • 644
    SHARES

  • विप्लव समूहका महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन पक्राउ

    काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक जना नेता पक्राउ परेका छन् । समूहका पोलिटब्युरो सदस्य एवं मेची महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन कैलालीमा पक्राउ परेका कैलाली प्रहरी प्रमुख एसपी अनुपम शमशेर जबराले बताउनुभयो ।

    समूहले भने पुनकी श्रीमती महिला इञ्चार्ज पूर्णिमा धामीलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ । पुन समूहभित्र सरकारसँग वार्ता गर्नुपर्छ भन्ने मान्यता राख्ने पक्षका नेता हुन् । केही अघि उनले सरकारले पत्र पठाए वार्ताबाट नभाग्ने बताएका थिए ।


    बुधवार, आषाढ ३१ २०७७११:१२:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij