Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

मुलुक दिनानुदिन जटिलतातिर फस्दै गएको छः पूर्वराजा ज्ञानेन्द्र शाह

मुलुक दिनानुदिन जटिलतातिर फस्दै गएको छः पूर्वराजा ज्ञानेन्द्र शाह

  • बिहिवार, फाल्गुण ६ २०७७

  • 2.1K
    SHARES

  • मुलुक दिनानुदिन जटिलतातिर फस्दै गएको छः पूर्वराजा ज्ञानेन्द्र शाह

    काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक दिनानुदिन जटिलतातिर फस्दै गएको बताउनुभएको छ । ७१औं प्रजातन्त्र दिवसको अवसरमा अघिल्लो दिन आज देशबासीका नाममा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले यस्तो बताउनुभएको हो ।


    प्रजातन्त्र आधुनिक शासन पद्धतिको सर्वोत्तम विधि भएको पनि शाहको तर्क छ । ‘प्रजातन्त्र आवधिक निर्वाचन र दल विशेषको नेताहरुको शासन प्रणाली मात्र होइन’, शाहले भनेका छन्, ‘यो सामाजिक जीवन पद्धति पनि हो ।

    ’शाहले पछिल्लो समय प्रजातन्त्रकै लागि द्वन्द्व, विवाद र बहस भएको बताउँदै व्यस्त र ग्रसित समेत हुनुपरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

     


    बिहिवार, फाल्गुण ६ २०७७०७:३४:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij