Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्यमा भारी वृद्धि, प्रतितोला कति पुग्यो ?

सुनको मूल्यमा भारी वृद्धि, प्रतितोला कति पुग्यो ?

  • मंगलवार, माघ २७ २०७७

  • 2.1K
    SHARES

  • सुनको मूल्यमा भारी वृद्धि, प्रतितोला कति पुग्यो ?

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ ।सोमबार छापावाल सुन तोलाको ९० हजार ४ सय रुपैयाँ कायम भएकोमा आज १ हजार ५ सयले बढेर ९१ हजार ९ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ४ सय निर्धारण गरिएकोे छ ।

    सुनको मूल्यमा भारी वृद्धि हुँदा चाँदीको मूल्य पनि केही बढेको छ ।

    महासङ्घका अनुसार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा २५ ले बढेर आज प्रतितोला १३ सय ४० कायम भएको छ ।

     


    मंगलवार, माघ २७ २०७७०१:२३:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij