Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा ३६ अंक वृद्धि, नयाँ कीर्तिमान बन्ने सम्भावना कति ?

सेयर बजारमा ३६ अंक वृद्धि, नयाँ कीर्तिमान बन्ने सम्भावना कति ?

  • सोमवार, माघ २६ २०७७

  • 875
    SHARES

  • सेयर बजारमा ३६ अंक वृद्धि, नयाँ कीर्तिमान बन्ने सम्भावना कति ?

    काठमाडौं । साताको दोस्रो दिन आज कारोबार खुलेको ५ मिनेटमा नै सेयर बजार ३६ अंक धेरैले बढेको छ ।

    प्रिओपन सेसनमा करिब ३० अंकभन्दा धेरैले बढेको नेप्से परिसूचक कारोबार खुलेको ५ मिनेटमा नै उचालिएको हो ।

    लगानीकर्ताहरु धेरै लघुवित्त कम्पनीहरुको सेयर किन्न बसेका छन् । फरवार्ड माइक्रोफाइनान्स्लगायतको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ ।

    पछिल्लोसमय लघुवित्तहरुले आकर्षक लाभांश घोषणा गर्न थालेपछि लगानीकर्ताहरु यता आकर्षित भएका हुन् ।

    आइतबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको थियो । आज पनि त्यहिँ अनुपातमा बढ्ने हो भने नयाँ कीर्तिमान कायम हुने देखिन्छ ।


    सोमवार, माघ २६ २०७७१२:०७:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij