Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अनलाइन टिभी संघले गर्‍यो इन्द्रेणीका कृष्ण कँडेलसहित १३ पत्रकारलाई सम्मान

अनलाइन टिभी संघले गर्‍यो इन्द्रेणीका कृष्ण कँडेलसहित १३ पत्रकारलाई सम्मान

  • आइतवार, माघ २५ २०७७

  • 1.4K
    SHARES

  • अनलाइन टिभी संघले गर्‍यो इन्द्रेणीका कृष्ण कँडेलसहित १३ पत्रकारलाई सम्मान

    काठमाडौं ।  नेपाली लोक दोहोरी क्षेत्रका सर्बाधिक चर्चित कार्यक्रम इन्द्रेणीका संचालक कृष्ण कंडेल सम्मानित भएका छन । उनि सहित १३ संचारकर्मी सम्मानित भएका हुन्।

    कंडेल यो बेला नेपालकै सबै भन्दा लोकप्रिय कार्यक्रम इन्द्रेणी चलाउदै आएका छन।उनको कार्यक्रम युटुब र टेलिभिजनमा सर्बाधिक हेरिने कार्यक्रम भित्र पर्दछ। अनलाइन टिभी पत्रकार संघको पहिलो वार्षिकोत्सवको अवसरमा कंडेल सहित अन्य १३ पत्रकार सम्मानित भएका हुन्।

    तात्तातो खबरका भाग्य न्यौपाने,कपुरबोट टिभीका सन्तोष देउजा,सुनौलो अनलाइन टिभीका मोहनराज शर्मा,सप्तरंगी संसारका रेशम बोहरा,नया नया न्युजका शिशिर भण्डारी,नेपाल अपडेटका मोहन बस्नेत,क्यानाडा नेपालका रौनक निरौला,रमाईलो छ का उत्सब रसाइली,मेरो अनलाइन टिभीका विश्व लिम्बु, हेर्ने कथाका बिध्या चापागाई, नेपाल चित्रका किरण पौडेल लगाएतका संचारकर्मीहरु सम्मानित भएका हुन्।

    वार्षिकोत्सवको अवसरमा चर्चित संचारकर्मी रबि लामिछाने,डा। सुरेन्द्र केसी ,बरिष्ठ संचारकर्मी ऋषि धमला लगाएतले शुभकामना सहित आफ्नो मन्तब्य व्यक्त दिएका थिए।


    आइतवार, माघ २५ २०७७०८:४९:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij