Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

संवैधानिक निकायका पदाधिकारीले लिए सपथ

संवैधानिक निकायका पदाधिकारीले लिए सपथ

  • बुधवार, माघ २१ २०७७

  • 806
    SHARES

  • संवैधानिक निकायका पदाधिकारीले लिए सपथ

    काठमाडौं । विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएकाहरुले आज बुधबार बिहान राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गरेका छन् ।


    बुधबार बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरूलाई शपथ गराउनुभएको हो ।


    प्रधानन्यायाधीश जबराले विभिन्न ५ आयोगमा सिफारिस भएकाहरुलाई शपथ ग्रहण गराउनुभएको थियो । त्यस्तै सदस्यहरुलाई सम्बन्धित आयोगका अध्यक्षहरुले शपथ खुवाएका हुन् ।


    विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ४५ जनामध्ये ३८ जना पदाधिकारीहरूले शपथ ग्रहण गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।


    बुधवार, माघ २१ २०७७१०:३७:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij