Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

निर्वाचन एकदिन पनि पर नसर्ने प्रधानमन्त्री ओलीको दावी

निर्वाचन एकदिन पनि पर नसर्ने प्रधानमन्त्री ओलीको दावी

  • सोमवार, माघ १९ २०७७

  • 942
    SHARES

  • निर्वाचन एकदिन पनि पर नसर्ने प्रधानमन्त्री ओलीको दावी

    काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली वैशाखको मध्यावधि चुनाव एक दिन पनि पर नसर्ने दाबी गर्नुभएको छ ।
    आज (सोमबार) ढल्केबरमा विद्युत सबस्टेशनको उद्घानपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते चुनाव हुने बताउनुभयो ।


    प्रदेश २ मा पहिलो चरणमा चुनाव हुने भन्दै उहाँले भन्नुभयो, ‘तपाईंहरु तयार हुनुस्, चुनाव एक दिन पनि पर सर्दैन ।’


    कोही चुनावको तयारी नगर भनेर निर्वाचन आयोग गएको भन्दै उहाँले निर्वाचन आयोगको काम नै चुनाव गराउने हो भन्नुभयो ।


    सोमवार, माघ १९ २०७७०७:२३:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij