Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

अदालतको अवहेलासम्बन्धी मुद्दा न्यायाधीश शर्माको इजलासमा

अदालतको अवहेलासम्बन्धी मुद्दा न्यायाधीश शर्माको इजलासमा

  • बिहिवार, माघ १५ २०७७

  • 486
    SHARES

  • अदालतको अवहेलासम्बन्धी मुद्दा न्यायाधीश  शर्माको इजलासमा

    काठमाडौं । अदालतको अवहेलासम्बन्धी मुद्दा न्यायाधीश मनोजकुमार शर्माको इजलासमा पेसी चढेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली र चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलनामा सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो ।

    त्यस्तै, पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्धको अवहेलनाको रिट पनि शर्माकै इजलासमा पेसी तोकिएको छ ।


    बिहिवार, माघ १५ २०७७११:२२:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij