Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

संसद् विघटनविरुद्धको रिटमाथि आजपनि सुनुवाइ जारी

संसद् विघटनविरुद्धको रिटमाथि आजपनि सुनुवाइ जारी

  • बुधवार, माघ १४ २०७७

  • 641
    SHARES

  • संसद् विघटनविरुद्धको रिटमाथि आजपनि सुनुवाइ जारी

    काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामाथि सर्वोच्चमा सुनुवाइ सुरु भएको छ । सर्वोच्चको संवैधानिक इजलासमा आजको सुनुवाइ सुरु भएको हो ।

    आजको इजलासमा अधिवक्ता शेरबहादुर केसीले बहस सुरु गर्नुभएको छ । प्रतिनिधि सघा विघटनविरुद्ध सर्वोच्चमा दर्जन बढी रिट परेका छन् ।

    यो मुद्दामा बहस गर्नका लागि साढे तीन सय बढीले नाम टिपाएका छन् । तर अहिलेसम्म दुई दर्जन कानुन व्यवसायीले मात्रै बहस सकेका छन् ।


    बुधवार, माघ १४ २०७७१२:२१:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij