Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एस्ट्रोजेनेकाले गर्यो खोपका विषयमा आत्म केन्द्रीत नबन्न अपिल

एस्ट्रोजेनेकाले गर्यो खोपका विषयमा आत्म केन्द्रीत नबन्न अपिल

  • मंगलवार, माघ १३ २०७७

  • 667
    SHARES

  • एस्ट्रोजेनेकाले गर्यो  खोपका विषयमा आत्म केन्द्रीत नबन्न अपिल

    काठमाडौं । अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा कोभिड–१९ को खोपको विकास गरेको बेलायती औषधि उत्पादक कम्पनी एस्ट्रोजेनेकाले खोपको मात्रा प्राप्त गर्ने सम्बन्धमा केही देशहरूले ‘म पहिलो’ दृष्टिकोणलाई प्राथमिकतामा राखेको भन्दै यस धारणाप्रति चासो व्यक्त गरेको छ ।

    एस्ट्रोजेनेकाका प्रमुख कार्यकारी पास्कल सोरियटले ‘दाभोस वर्ल्ड इकोनोमिक फोरम’को विद्युतीयमाध्यममार्फत् सञ्चालित कार्यक्रममा बोल्दै घातक कोरोनाभाइरस महामारीको लागि वैश्विक तयारीको अभाव रहेको बताएका छन् ।

    कोभिड–१९ विरूद्धको खोपको आगमन विश्वव्यापी खुशी मनाउनको लागि एक आधार हुनसक्दछ तर खोपका लागि आत्म केन्द्रीत व्यवहार अनपेक्षित तथा चिन्ताको विषय हो उनले भनेका छन् । ।

     


    मंगलवार, माघ १३ २०७७०७:२५:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij