Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीसंग सहकार्य हुन सक्छ : पूर्वबालसैनिक विष्ट

प्रधानमन्त्रीसंग सहकार्य हुन सक्छ : पूर्वबालसैनिक विष्ट

  • आइतवार, माघ ११ २०७७

  • 1.3K
    SHARES

  • प्रधानमन्त्रीसंग सहकार्य हुन सक्छ : पूर्वबालसैनिक  विष्ट

    काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीका पूर्वबालसैनिक तथा नेकपाको दाहाल–नेपाल समूहका नेता लेलिन विष्टले आगामी दिनमा प्रधानमन्त्रीसंग सहकार्य गर्ने संकेत गर्नुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा नेता विष्टले भन्नुभयो “विगतको पार्टीे हाम्रा केहि मुद्दासँग सहमत नभएका कारण हामी प्रधानमन्त्रीसंग छलफलमा मात्रै गएका हौँ, हाम्रो पार्टीको विषयमा छलफल गर्न गएको हौँ, पछि सहकार्य होला न होला, पछि हुने कुरालाई कसैले टार्न सक्दैँन, जुन जिम्मेवारी लिनु पर्ने हो अहिले नेताहरु तेहि जिम्मेवारीबाट पन्छिएकाले त्यस विषयमा छलफल गर्न हामी बालुवाटार गएका हौँ ।”

    शहिद र बेपत्ता पारिएकाहरुको लागी एक घर एक रोजगारी कार्यक्रममा प्रधानमन्त्री सहमत भएको र अन्य राजनीतिक कामहरुको विषयमा पनि प्रधानमन्त्री सकरात्मक भएको उहाँको भनाई छ । नेता विष्टले विगतका सरकारले पनि केहि गर्न नसकेको आरोप समेत लगाउनुभएको छ ।


    आइतवार, माघ ११ २०७७०८:५३:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij